हिन्दू धर्मको संरक्षणमा एकजुट हुनुपर्ने संदेशसहित भैरहवामा हिन्दु स्वयम् सेवक संघको आयोजनमा आयोजित संस्कृति रक्षा दौड प्रतियोगिता वैशाख १ गते हुनेछ ।
पछिल्लो समय नेपालमा पश्चिमी धर्मको प्रचार बढेको र हिन्दू धर्ममाथि हस्ताक्षेप बढेको भन्दै आफ्नो धर्मको संरक्षणमा एकजुट हुनुपर्ने सन्देश सहित प्रतियोगिता गरिएको छ। भैरहवाको बुद्धचोक बाट सुरु भइ नारायण पथ ,मिलन चोक , निर्वाण हुदै पुन: बुद्धा चोकमा आइ संस्कृति रक्षा दौड प्रतियोगिताको समापन गरिनेछ ।
अधिक जानकारीको लागि हाम्रो वेबसाइटमा विसिट गर्नुहोस।
www.meudihawa.weebly.com