कोरोना ( covid-19) सुरु हुने लगत्तै देश, नगर र स्थानीय स्तरमा विभन्न दाता धार्मिहरु प्रकट भएका छन्। विपन्न, ज्याला मजदुर , गरिब आदिहरुलाई वास्तविक रुपमा राहतको आवस्यकता छ। तिनीहरुलाइ कयौ दाता धर्मीहरुले सहयोग पनि गरिरहेका छन्। यो कुरा प्रसंशा योग्य पनि छ।
तर राहत "वितरण'' र सहयोगको नाउमा अलि फरक र भिन्न दाताहरु अवातरित भएका छन र उहाहरुको सहयोग देखेर आगामी चुनावको तयारी भन्ने कुरा स्पष्ट हुन्छ। कोही "एक पिस मस्क '' वितरण गर्दैछन भने कोहि "एक पिस साबुन " । कतै कतै बासमती चामलको झोलामा मोटो चामल वितरण गरियो त् कहिँ कहिँ कुहिएको चामल र दाल नै वितरण गरियो। नगर स्तर बाट वितरण गर्दा राहत कसलाई बट्ने भनी छनोट गर्ने मानिस वडाले खाटाउदा त् आ-आफ्नो मानिसनै छनोट गरियो र ती महानुभावहरु वडामा परिचलन हुदा पार्टीगत नै भए। राहत वितरण गर्ने र आफ्नो फोटो फेसबुकमा नहाल्ने कोहि भेटिएन किनभने यो जो चुनावको तयारी हो। जम्मा एक महिनाको अन्तरालमा गरिब परिवारलाइ ५ किलो चामल वितरण गरि गाफ हाक्ने पनि देखिए।
अन्तत: वर्षतको भ्यागुता जस्तै चारै तिर दाताहरु देखिएका छन्। तर वास्तविकता भने गरिबहरु अहिले पनि देखावटी र एक महिने नभई साप्ताहिक र वास्तविक राहतको अपेक्षामा छन। वर्तमान स्थिति नियाल्दा त राहत वितरण साचिकै यो आगामी २ वर्ष पछि हुने तयारी हो भन्ने कुरा छर्लङ्ग हुन्छ।