मेउडिहव चोक देखि डांडा खोला सम्म अर्थात् सि. न. पा. वर्ड न : २ स्थित सिमा पथ (पक्लिहवा रोडको ) निर्माण भैरहेको १६ मि. बाटो को वर्षत अगाडी नै ८० % नाला र बाटो निर्माण कार्य बिना रोक टोक सम्पन्न।
मेउडिहव गाउको वाटिका पथमा पर्ने श्री राधा कृष्ण मन्दिर को दक्षिण देखि चुन्नीलाल कोहारको घर सम्म अनुमानित ६ मि. को भित्रि बाटोको निर्माण कार्य सुरु। यो बाटो द्दर ढलाइ गरि निर्माण गरिने छ।
उपयुक्त सन्दर्भमा एक तस्बिर ... |