केहि दिन अघि वर्ड न : २ कि छोरी लाइ दाइजो को निहुमा हत्या गरेको कारणले गर्दा म विरोध स्वरुप यो लेक लेखेको हु। दाईजो प्रथा विवाह पश्चात केटीको आमा- बाबाले(माइती पक्षले) केटीलाई वा छोरीलाई दिएको धन-सम्पति, रूपियाँ-पैसा अथवा सामान दाईजो हो भने दाईजो दिने प्रचलन दाईजो प्रथा हो। दाइजो दिने र लिने चलन नेपाली समाजमा पहिलेदेखिनै प्रचलनमा पाइन्छ। नेपालको तराई क्षेत्रमा आज भोलि यसको प्रयोग दिन प्रति दिन नकारात्मक रुपमा बढिेरहेको छ।यहि प्रथाका कारण समाजमा अन्य थुप्रै सामाजिक कूरितिहरू निम्तिएकाछन्। दाइजो पाइने आशामा कति पुरूषहरूले दोस्रो,तेस्रो विवाह गर्ने गरेकाछन्। कतिपय पुरूषले त दाइजो नल्याएको भन्दै आफ्नी श्रीमतीलाई तथानाम गाली गर्ने,कुटपिट गर्ने र घरबाटै निकाल्ने पनि गर्छन्। दाइजो प्रथा सदियौंदेखि चल्दै आइरहेको छ “दाइजो” प्रथालाई एक विकृति मात्र नभएर सामाजिक अपराधको रुपमा पनि मानिन्छ । दाईजो प्रथाको चलन आजको होईन यो त धेरै युग पहिला “त्रेता युगमा” राम र सीताको कल देखि नै चलि रहेको छ। बेला दाईजोलाई विकृती कुरीती अथवा सामाजिक अपराध मानिदैनन्थ्यो । त्यो त्रेता युग थियो।
केहि दिन अघि हाम्रो सिद्दर्थानगर वर्ड न : ६ निवासी २४ वर्षीय अफ्सना खातुनलाइ उनका श्रीमान अफ्रोज आलमले मोटरसाईकल दाइजो नपाएको रिसमा निर्घात कुटपीटपछि ज्यान लिएको हो । यसै सन्दर्भमा कुरा गर्दा आखिर किन दाइजो प्रथ ले येति विकराल रुप लिएको छ भन्ने कुरा मनमा आउँछ।अब तुलना गरौ त्रेतायुग द्वापर युग, सतयुगको दाइजो प्रथा र कलयुग को दाईजो प्रथामा ।
दाईजो प्रथाको अन्त्य गर्न हाम्रो समाजका सरोकारवालाहरु विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरु, बुद्धिजीबी, कर्मचारी, शिक्षक वर्गभूमिका निर्वाह गरिरहेकै छन् । तर पनि दाईजो प्रथा दिनप्रति दिन घट्नुको सट्टा बढ्दै गइरहेको अवस्था छ ।मेरो विचारमा यसको मुख्य कारण हाम्रो समजकोपुरुषहरुमा रहेको पितृसत्तात्मक अर्थात् पुरुष प्रधान सोच नै हो । दाइजो प्रथ अन्त्य हुन सक्छ तर आफुलाई अगुवा र ठुला बडा भन्ने हरुको सोच परिवर्तन भएमात्र । समाजका अगुवाहरु जस्तै शिक्षक, वकिल र डाक्टर कै कारण यीनीहरुले नै आफ्नो छोरा छोरीको विहेमा सबभन्दा बढी दाईजो लिने र दिने गर्दछन् ।
दाइजो प्रथा समाजका लागि विष हो भने महिला शोषण र उत्पीडनको एउटा बलियो हतियार हो। यसले प्रेममाथि आधारित विवाहको विरोध गर्छ। त्यसकारण हामी संघ संगठन, महिला अधिकारकर्मी सबैले दाइजो प्रथा समाजको कलंक हो भनी विरोध गर्नुपर्छ र निरूत्साहित गर्नुपर्छ।तसर्थ भैरहवामा दाईजो प्रथा अन्त्य गर्नका लागि आजैदेखि उठौं र आफ्नो विचार सोच र व्यवहारमा परिवर्तन गरौं ।

Anurag sharma
Author of this article ......