विगत लामो समय देखि खेलकुदमा स्थानीय निकायले रुचि नदेखाउदा निकै पछाडी परेको सि.न.पा- २ अहिले स्थानीय सरकारको अगुवाईमा युवाहरु को रुचि खेलकुदमा बढोस् भनि यस आर्थिक वर्षलाइ लक्षित गरि यस वार्डले अन्य वार्ड भन्दा निकै भिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ।
उक्त कार्यक्रम अन्तर्गत वार्ड कार्यालय द्दारा आज आयोजित औपचारिक कार्यक्रमलाइ वार्ड अध्यक्ष दिपक थापा (कुमार) ले सम्बोधित गर्दै भन्नुभयो कि " भौतिक विकास मात्र विकास होइन , समग्र विकासका लागि सामाजिक विकाश पनि आवस्यक हुन्छ। कुनै अपवाहमा नपरी यस वर्डका जनतालाइ कुनै पनि समस्या परे वार्ड कार्यालय आए हुन्छ। वार्डले मोतिया विन्दुको अप्रेशनको सहयोग पनि गर्ने छ। छात्राहरुका लागि पनि विभन्न कार्यक्रमहरु ल्याएका छौ "आफ्नो भनाइहरु राखे पश्चात यस वर्डका १. विन्ध्यवासिनी युवा समिति, २. माछा पुछ्रे क्लब , ३. सिद्दार्थ दुर्गा युवा क्लब , ४. काली माता संरक्षण समिति गरि ४ वटा क्लब / समिति लाइ पच्चीस हजार बराबर को खेलकुद सामाग्रीहरु वितरण गरिएको छ।