सवधन भएर बसौं ।सिद्धर्थनगर वार्ड न : २ को मेउडिहवा गाउँमा जहाँ एक घर पनि इसाई छैनन् ।त्यस हिन्दु बहुसंख्यक ठाँउमा बिहानै बिहानै कथित इसाई महिलाहरु द्वर इसाई धर्म प्रचारक सामाग्री वितरण गर्दै । हिन्दु धर्म बारे आपत्तिजानक टीका टिप्पणी गरि सहिष्णु हिन्दुहरुलाइ मनोबैज्ञानिक रूपमा धर्म परिवर्तन गर्न बध्य बनाइदै । कानुनी रूपमा अरुको धर्म माथी हस्ताक्षेप गर्नु गैरकानुनी (अपराध ) हो भनी थाहा हुदाहुदै पनि धर्म प्रचार गरिदैछ। जसको हामी घोर निन्दा एवं विरोध गर्दाछौ । अब पालो हाम्रो यदि हजुरको घर अगानमा यस्ता धर्म प्रचारक आए भने निडार भइ विरोध गरौं । अफ्नो धर्म ,संस्कृतिको संरक्षण आफै गरौं ।
धर्मो रक्षति रक्षितः।
धर्मो रक्षति रक्षितः।