वास्तबमा हाल प्रत्येक नेपालीको घरबाट कोही न कोही वैदेशिक रोजगारका लागि बिदेशिनु बाध्यता छ र यस्तो स्थितिमा काल गतिले भन्दा हार्ट यटयाक, किड्नी फेल, रोड एक्सिडेण्ट, सुसाइटले धेरै बैदेशिक रोजगारमा गएका नेपालीको मृत्यु ज्यान गुमाएको छन् । आश्रीत सन्तान लाई धन कमाई हाँसो र खुसी ल्याउने सपना बुनेको मुख्य व्यक्तिको मृत्युले त्यस्ता परिवार सदस्य अत्यन्तै मर्माहीत र बेसहारा भएका छन् । यसलाई नेपाल सरकार तथा रोजगारदाता र त्यस देशको राज्यले यसरी हुने मृत्यु रोक्न उचित काउन्सिलिङ्ग, उपचार सुबिधा, ज्ञान तथा शिक्षा दिनु आवश्यक